Need Help ?
Call: +977- 038520358
  • जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकबीच कार्य सम्पादन सम्झाैता

  • नवनियुक्त मा.वि. शिक्षकहरूको साथमा जिल्ला शिक्षा अधिकारी

  • विद्यालय अनुगमनमा जिल्ला शिक्षा अधिकारी

  • जनकल्याणा मा.वि., जुबुको विद्यार्थीको साथमा जिल्ला शिक्षा अधिकारी

  • जनसेवा मा.वि., लोखिमको विद्यालय भवन शीलान्यास गर्दै जिल्ला शिक्षा अधिकारी

जिल्ला शिक्षा अधिकारी

डिकबहादुर राई
(जिल्ला शिक्षा अधिकारी)

भौगोलिक तथा सामाजिक–साँस्कृतिक विविधताले भरिपूर्ण यस जिल्लाको शैक्षिक स्तर राष्ट्रिय मानकमा सुधारोन्मुख रहेको छ । यस जिल्लाको शैक्षिक उन्नयनलाई पर्यटन, कृषि लगायतका प्रा

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुमा स्वागत छ !!!

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको काखमा रही ऐतिहासिक पहिचान बोकेको जिल्ला हो सोलुखुम्बु । यस जिल्लामा रहेका मनोरम हिमशिखर एवं उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेका छन् । यस जिल्लाका मनोरम प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु विश्वभरका मानव समुदायका लागि सदावहार अतुलनीय आकर्षणका केन्द्रबिन्दुमा रहँदै आएका छन् । विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा ८८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुईनटार यसै जिल्लामा पर्दछ । सोलुखुम्बु जिल्ला विभिन्न उच्च पर्वतीय हिमाली श्रृंखला, डाँडाँपाखा, खोंच, बेशी, खोल्सा, ताल, तलैया, विभिन्न किसिमका जडीबुटी, खानी, दुर्लभ बन्यजन्तु र सांस्कृतिक सम्पदाले भरिपुर्ण धनी जिल्ला हो । यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वमा भोजपुर र संखुवासभा जिल्ला, पश्चिममा दोलखा र रामेछाप जिल्ला र दक्षिणमा ओखलढुङ्गा र खोटाङ्ग जिल्ला पर्दछन् ।

&n

थप हेर्नुहोस